एनपीएल सिजन ३ मा पल्सरको पावर, खेलाडीलाई मोटरसाइकलदेखि दर्शकलाई स्मार्टवाचसम्म

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:२३ AM
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्ने र दर्शकको सहभागितालाई थप रोमाञ्चक बनाउने भएको छ। मोटरसाइकल पुरस्कार, उत्कृष्ट