नेपाल पूर्वाधार सम्मेलन हुँदै, तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजना पेश गर्ने तयारी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:४५ AM
पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने मुख्य उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते