जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता हो : रवि लामिछाने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०२ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएको छ । नारायणी