आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:३२ AM
आशुतोष इनर्जी लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक २० गते कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले लमजुङमा ८.६३ मेगावाट क्षमताको चेपेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ असोज देखि नियमित विद्युत उत्पादन गरिरहेको छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको The post आशुतोष इनर्जी लिमिटेडले पायो आईपीओ निष्काशन अनुमति appeared first on Businesspana.