रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी (इपीएस) मा उल्लेख्य सुधार गरेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार वार्षिकीकरण गरिएको इपीएस ६२.९७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा वार्षिकीकरण गरिएको इपीएस ४२.९८ रुपैयाँ थियो । समीक्षा अवधिको नाफालाई हाल कायम सेयर संख्याका आधारमा The post ४.४३ गुणाले बढ्यो रिलायन्स स्पिनिङ मिल्सको नाफा, ईपीएस ६२.९७ रुपैयाँ appeared first on Businesspana.