पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:५९ AM
नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि किसिमको समन्वय अभाव नरहेको  बताएका छन् । बिहीबार राति सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिने नीति लिएको उल्लेख  गरे । पार्टी र सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल, सुझाव र स्पष्टता खोज्ने अभ्यासलाई असमझदारीका रूपमा बुझ्न… Continue reading पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने