म्याक्स टाइगरको ‘दसैं धमाका’का विजेताले बुझ्न थाले मोटरसाइकल र स्कुटर

  • शुक्रबार​ २१ कात्िक २०८३ ०६:०८ AM
काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत मोटरसाइकल र स्कुटर जितेका विजेतालाई पुरस्कार हस्तान्तरण गर्न थालिएको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित ‘एक्सट्रिम फ्यानजोन’ कार्यक्रममार्फत चार जना भाग्यशाली विजेताले मोटरसाइकल तथा स्कुटर प्राप्त गरेका छन् । काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद… Continue reading म्याक्स टाइगरको ‘दसैं धमाका’का विजेताले बुझ्न थाले मोटरसाइकल र स्कुटर