उत्तरी नाका सहज नहुँदा फलफूलको ढुवानी महँगियो, चाडपर्वमा उपभोक्तालाई मार
शुक्रबार २१ कात्िक २०८३ ०४:१८ AM
काठमाडौं । चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन्। उनका अनुसार तातोपानी नाका नियमित सञ्चालन हुन नसक्दा फलफूल तथा