गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ !
शुक्रबार २१ कात्िक २०८३ ०५:०५ AM
गोरखा : बजारमा प्रतिकिलो ३० देखि ३५ सम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत