नारायणीको कटानले बजार नै सार्नुपर्ने अवस्था आउन सक्छ : रवि लामिछाने

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:०९ AM
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानका कारण भविष्यमा चितवनको बजार क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। उनले प्राविधिक अध्ययनका आधारमा त्यस्तो अवस्था देखिए सबै सरोकारवालाको