शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट

  • शुक्रबार​ २१ कात्िक २०८३ ११:०० AM
काठमाडौं :  नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको हाे । यो सँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार कायम भएको छ । हिजो सुनको मूल्य १३ हजार ३ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १ सय १० रुपैयाँले घटेको हो । यो सँगै आज चाँदीकाे मूल्य ३ हजार ८ सय दश रुपैयाँ कायम भएको छ । हिज