सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा रु. ५ हजार ९०० ले घट्यो

  • शुक्रबार​ २१ कात्िक २०८३ ०५:१३ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा रु ५ हजार ९०० र चाँदी रु ११० ले घटेको छ