५९ सयले घट्यो सुनको भाउ

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:५७ AM
आज शुक्रबार सुनको भाउ घटेको छ। बिहिबार प्रतितोला २ लाख ८८ हजार ९ रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ६ सय २५ रुपैयाँ तोकिएको छ। आज The post ५९ सयले घट्यो सुनको भाउ appeared first on Businesspana.