आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको कार्तिक १९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई कार्तिक २० गतेदेखि लागु हुने गरि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो। यस अघि असोज २५ गतेदेखि उनी कामु सीइओ थिए। त्यस अघि उनी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत थिए। यस अघि सीइओ रहेका सुनिल पन्तको कार्यकाल The post आइसिएफसि फाइनान्सको सीइओमा अमित श्रेष्ठ नियुक्त appeared first on Businesspana.