उत्तरी नाका सञ्चालन नहुँदा फलफूल महँगियो, चाडपर्वमा उपभोक्तालाई मार

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:५० AM
चीनसँगको तातोपानी नाका सहज रूपमा सञ्चालन हुन नसक्दा फलफूल व्यवसायीहरू ठूलो मारमा परेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताएका छन् । उनका अनुसार तातोपानी नाका नियमित रूपमा सञ्चालन हुन नसक्दा फलफूल तथा अन्य खाद्यवस्तु कोराला नाका हुँदै ल्याउनुपर्ने बाध्यता छ । लामो दूरी, सडकको समस्या, हिमपात तथा ढुवानी खर्च बढ्दा सड्ने–गल्ने फलफूलमा