सत्ताधारी दलभित्र असमझदारी बढ्नु लोतन्त्रको लागि शुभ संकेत होइन : डा भट्टराई

  • शुक्रबार​ २१ कात्िक २०८३ ०४:०८ AM
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’ नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टी बिचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभसंकेत होइन।’ उनले विगतको स्मरण गराउँदै भनेका छन्– ‘२००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरिजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूह बिचको अन्तर्संघर्ष ... The post सत्ताधारी दलभित्र असमझदारी बढ्नु लोतन्त्रको लागि शुभ संकेत होइन : डा भट्टराई appeared first on Kalika Khabar.