काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। जसको प्रभावले देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका केही भू–भाग, उपत्यका र खोलाका खोँचहरूमा बिहानीको समयमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।त्यस्तै आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति कोशी, ब