त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यागेज व्यवस्थापन थप पारदर्शी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:३३ AM
काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज