नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले युवा पलायनका कारण बजार माग घटेको बताएका छन् । तुलनात्मक रुपमा बढी उपभोग र खर्च गर्ने पुस्ताको पलायनले दैनिक उपभोग्य वस्तुको माग खुम्चिएको बताउँदै उनले होटल, रेष्टुरेन्टदेखि सबै क्षेत्रमा यसको प्रभाव रहेको बताएका हुन् । बजारमा माग कम हुँदा उत्पादनमूलक उद्योगहरु न्यून क्षमता सञ्चालन भइरहेको अध्यक्ष श्रेष्ठको बुझाई The post देशमा युवा नहुँदा माग घट्योः महासंघ अध्यक्ष श्रेष्ठ appeared first on Businesspana.