रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनी ग्लोबल आईएमई बैंकले आफ्नो नाममा रहेको रिलायबल नेपालको संस्थापक शेयर बिक्री गर्ने भएको छ। ग्लोबल आईएमई बैंकले रिलायबल नेपालको शेयर बिक्री गर्नको लागि निवेदन दिएको हो। ग्लोबलले आफ्नो नाममा रहेको रिलायबलको ४६ लाख ७७ हजार १ सय २० कित्ता शेयर बिक्री गर्न प्रक्रिया अघि बढाउँन निवेदन दिएको हो। The post रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता बढी शेयर बेच्दै ग्लोबल आईएमई बैंक appeared first on Businesspana.