एनपीएलमा आज दुई भिडन्त : प्लेअफको सम्भावना बलियो बनाउने होड, पहिलो जितको खोजीमा पोखरा

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:१८ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिमले यसअघि खेलेका