झापा : झापाको कनकाई नगरपालिका–४ टेक्राका ३१ वर्षीय तुलसी पराजुलीको सुतेकै अवस्थामा मृत्यु भएको छ। बुधबार राति आफ्नै घरमा सुतेका पराजुलीलाई परिवारका सदस्यले बेहोस अवस्थामा फेला पारेका थिए। तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइए पनि