इनम प्रकरणको ‘परकम्प’ : कार्यपालिकादेखि न्यायपालिका र राजनीतिक दलसम्म

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:३३ AM
काठमाडौं : झापाको दमक स्थायी घर भएका ३१ वर्षीय इनम सापकोटा पक्राउ परेपछि उनको बयान भन्दै सार्वजनिक गरिएको अडियो–भिडियो सामग्रीले तरंग ल्याएको छ । नयाँ सरकार आएपछि बिचौलियाका रूपमा सक्रिय रहेको आरोप लागेका सापकोटासँग जोडिएको