पार्किङमा राखिएको म्याजिक भेनमा मध्यराति आगलागी

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:३४ AM
झापा : झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीमा पार्किङ गरी राखिएको यात्रुवाहक म्याजिक भेनमा अचानक आगलागी हुँदा गाडीमा क्षति पुगेको छ। बिहीबार बिहान करिब २ः५० बजे चुडामणि भट्टराईको घरको उत्तरपट्टि गाडी पार्किङका लागि बनाइएको स्थानमा राखिएको मे १