हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव

  • शुक्रबार​ २१ कात्िक २०८३ ०२:५६ AM
रुपन्देही :  केही वर्षअघिसम्म तिहारको लक्ष्मीपूजाका दिन भैरहवा बजारमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो । बैंक रोड, गल्लामण्डी र मैत्रीपथ झिलिमिली बत्तीले चम्किन्थे । पसलअगाडि केराका खम्बा गाडेर बाँसका घेरा बनाइन्थ्यो । गेरुले घरको आँगन लिपेर