आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा
शुक्रबार २१ कात्िक २०८३ ०३:०७ AM
काठमाडौं : आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ । दीपावली अर्थात् तिहारको सुरुवातका रूपमा मनाइने धनतेरसका दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा तथा विभिन्न सामग्री खरिद गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद