सकियो अपिहिमाल पर्यटन उत्सव : अपिहिमालमा १० हजार पर्यटक भित्र्याउने लक्ष्य

  • शुक्रबार​ २१ कात्िक २०८३ ०९:०० AM
दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकास्थित अपिहिमाल बेसक्याम्पमा सञ्चालन भएको तीनदिने ‘अपिहिमाल पर्यटन उत्सव–२०८३’ सकिएको छ। कात्तिक १७ गतेदेखि सुरु भएको उत्सव बुधबार विभिन्न सांस्कृतिक, पर्यटन तथा मनोरञ्जनात्मक कार्यक्रमसहित समापन भएको हो।अपिहिमालको प्राकृतिक सौन्दर्य, हिमाली पर्यटन, स्थानीय कला, संस्कृति र सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आयोजना गरिएको उत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ आशा जगाएको आयोजकले जनाएको छ।उत्सवलाई सम्ब