काठमाडौं : नेपालमा सेयर बजारमा एउटै दिन सेयर किन्ने र बेच्ने (इन्ट्राडे) कारोबार सुरु गर्ने तयारी भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले इन्ट्राडे कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन ‘अन्तरदिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ।प्रस्तावित व्यवस्थाअनुसार नेप्सेमा सूचीकृत सबै कम्पनीका सेयरमा यस्तो कारोबार गर्न पाइने छैन। बोर्डले तोकेको मापदण्ड पूरा गरी योग्य ठहरिएका कम्पनीका सेयरमा मात्रै इन्ट