मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:०० AM
म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ । गत असोज