रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् । साथै उनले इरानका आणविक केन्द्रमा भएको आक्रमणको निन्दा गर्दै इरानविरुद्धको युद्धलाई अन्यायपूर्ण भनेको इरानको सुरक्षा परिषद्का प्रमुख मेजर जनरल मोहसेन रेजाईले बताएका छन् । क्रेमलिनमा पुटिनसँग भएको भेटवार्ताबारे जानकारी दिँदै रेजाईले रुसी राष्ट्रपतिले युद्ध अन्त्यका लागि आफूले सक्ने