नेपाली र भारतीय मुद्रासहित बाह्रदशीका शेख भारतमा पक्राउ

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:१६ AM
झापा  :   ठूलो परिमाणमा नेपाली र भारतीय रुपैयाँसहित झापाको बाह्रदशीका एक व्यक्ति भारतमा पक्राउ परेका छन्। भारतको दिघलबैंक क्षेत्रमा सीमा सुरक्षा बल ९एसएसबी० ले बाह्रदशी गाउँपालिका– ३ राजगढका ४४ वर्षीय वारिख शेखलाई पक्राउ गरेको हो। मे