४३ परिवारको घरजग्गा जोखिममा, ५० करोड लगानीको अस्पताल पनि संकटमा
शुक्रबार २१ कात्िक २०८३ ०१:२६ AM
विराटनगर : चार दशकअघि राज्यका उच्चपदस्थ अधिकारीबाट भएको निर्णय र त्यसपछिका विवादास्पद प्रक्रियाको असर अहिले विराटनगरका ४३ परिवार र करोडौँ रुपैयाँ लगानीको एउटा अस्पतालले भोग्नुपर्ने अवस्था सिर्जना भएको छ। रिजाल क्यानिङ एन्ड कम्पनीको जग्गा सट्टापट्टा