आईजीपी हटाउने सरकारको निर्णयमाथि लामिछानेको टिप्पणीपछि प्रधानमन्त्रीको फेसबुकमार्फत प्रतिक्रिया

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:३० AM
काठमाडौं :  प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री साहले बिहीबार राति फेसबुकमा लेख्दै देश जोगाउने र