जुटखेती घट्दा हुकाहुकी पर्वलाई सन्ठीको अभाव,  एक मुठा सन्ठीको मूल्य सय रुपैयाँ

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:४६ AM
झापा :  कुनै समय झापाका गाउँघरमा जताततै देखिने जुटखेती अहिले घट्दै गएको छ। खेती घटेसँगै जुटको सुकेको डाँठ (सन्ठी) समेत पाउन मुस्किल हुन थालेको छ। यसको प्रत्यक्ष असर राजवंशी, ताजपुरिया, गनगाई र माझीलगायत आदिवासी समुदायको