कञ्चनपुर : सार्वजनिक यातायातमा यात्रा गरिरहेकी महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ। काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको रात्रिबसमा महिला यात्रुमाथि दुर्व्यवहार भएको हो। गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सुदूरपश्चिम