काठमाडौं : प्रदूषित हावा, खडेरी, अत्यधिक गर्मी र पहिरोको जोखिमले नेपालका लाखौं बालबालिकाको स्वास्थ्य, शिक्षा र भविष्य संकटमा परेको छ। करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको जोखिममा छन् भने ७३ लाख खडेरी र ५७ लाख अत्यधिक गर्मीको जोखिममा छन्। संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले हालै सार्वजनिक गरेको ‘ग्रोइङ अप इन अ क्लाइमेट हटस्पट : द रिस्क सेपिङ द लाइभ्स एन्ड फ्युचर अफ नेपाल्स चिल्ड्रेन’को प्रतिवेदनमा २९ लाख बालबालिका वर्षाजन्य पहिरोको जोखिममा रहेको उल्लेख छ।आगामी नोभेम