आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:२९ AM
काठमाडौं। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । महाशाखाका… Continue reading आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना