धनतेरससँगै तिहार सुरु, यसपालि ६ दिन मनाइँदै

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:२६ AM
काठमाडौं : नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । पहिलो दिन आज नयाँ गरगहना, सुनचाँदीका सिक्का तथा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गर्ने परम्पराअनुसार धनतेरस मनाइँदै छ । सामान्यतया पाँच दिन मनाइने