गाउँघरमा हराउँदै ‘फेरी’को भाका, दुई दशकदेखि परम्परा जोगाउँदै भोजपुरका अर्जुन

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:३२ AM
भोजपुर : पुर्खौँदेखि चलिआएको परम्परागत ‘फेरी’ लगाउने पेसा लोप हुने अवस्थामा पुगेपछि भोजपुरका अर्जुन जोगी यसको संरक्षणमा जुटेका छन् । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण परम्परागत पेसाप्रति आकर्षण घट्दै गएपछि उनले आफ्नो पुख्र्यौली पेसालाई