वर्षौँको पर्खाइपछि खोटाङ अस्पतालको भवन तयार, तिहारपछि ५० शय्याको सेवा

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:४५ AM
खोटाङ : लामो समयसम्म अलपत्र परेको जिल्ला अस्पताल खोटाङको ५० शय्याको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको छ । नयाँ भवनमा आवश्यक सामग्री जडान गरेर तिहारपछि सेवा सञ्चालन गर्ने तयारी छ । नेपाल सरकारको २२ करोड