प्रेसलाई नरोक

  • शुक्रबार​ २१ कात्िक २०८३ ०७:०० AM
नेपाली मिडियाको नियमन गर्ने संस्था प्रेस काउन्सिलसँग सम्बन्धित ऐनको समयानुकूल संशोधनको विषय नयाँ होइन। सुरुमा छापा माध्यम केन्द्रित ऐनलाई डिजिटल युगअनुसारको बनाउनुपर्ने माग त प्रेस जगत्ले नै गर्दै आएको हो। त्यसैले मिडिया काउन्सिल विधेयकको मस्यौदा तयार भयो र पटकपटक त्यसमाथि गम्भीर बहसहरू भए। जुनसुकै सरकारको पालामा पनि प्रेस (पत्रकारिता)लाई नियमनभन्दा नियन्त्रण गर्ने ध्येय देखिँदा पत्रकार र सरोकारवाला संस्थाले असहमति जनाउँदै आए। नेपालको संविधानको प्रस्तावनामै उल्लिखित ‘पूर्ण प्रेस स्वतन