एजेन्सी/लन्डन : पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्।विश्व फुटबलका सर्वाधिक सफल र चर्चित खेलाडीमध्ये एक रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्।४१ वर्षीय रोनाल्डोको यो घोषणासँगै पोर्चुगलको जर्सीमा उनले बिताएको २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य हुने भएको छ।यससँगै उनको चर्चित सात नम्बरको जर्सीले पनि राष्ट्रिय टोलीमा नयाँ खेलाडीको प्रतीक्षा गर्नेछ।‘पोर्