माउण्टेन इनर्जी नेपाल लिमिटेडले आज कार्तिक २० गते साधारणसभा गर्दै छ। कम्पनीको साधारणसभा बिहान १०:३० बजे काठमाडौँको भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा हुने छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत The post २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको माउण्टेन इनर्जीको साधारणसभा आज appeared first on Businesspana.