तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • शुक्रबार​ २१ कात्िक २०८३ ०१:१४ AM
महोत्तरी । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ । मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी… Continue reading तिहार पर्व सुरु, मिथिलामा धनतेरस