ममताको शव टुक्र्याएको नरेश भट्टको स्वीकारोक्ति, हत्या गरेको आरोप भने अस्वीकार

  • शुक्रबार​ २१ कात्िक २०८३ १२:०३ AM
अमेरिका : नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका पति नरेश भट्टले अदालतमा श्रीमतीको शव टुक्र्याएको स्वीकार गरेका छन्। बिहीबार नोभेम्बर ५ मा अमेरिकाको भर्जिनियामा जारी मुद्दाको सुनुवाइमा बयान दिँदै उनले