अस्ट्रेलियाली ग्राफिक डिजाइन प्लेटफर्म क्यान्भाले आफ्नो कुल जनशक्तिको २२ प्रतिशतलाई प्रभावित गर्ने गरी संगठनात्मक पुनर्संरचना गर्ने भएको छ। कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेलानी पर्किन्सले बुधबार कर्मचारीलाई पठाएको The post १,२७१ कर्मचारी प्रभावित हुने गरी पुनर्संरचना गर्दै क्यान्भा, जागिर छाड्नेलाई ६ महिनाको तलब र म्याकबुक appeared first on Technology Khabar.