लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट

  • बिहीबार २० कात्िक २०८३ १०:४८ PM
वेब होस्टिङ सेवा प्रदायक ड्रीमहोस्टले आफ्नो प्रणालीमा महिनौँसम्म भएको साइबर आक्रमणका क्रममा ह्याकरहरूले ग्राहकका इमेल र लगइन विवरण चोरी गरेको पुष्टि गरेको छ। कम्पनीले गत बिहीबार साइबर आक्रमणबारे जानकारी सार्वजनिक The post लामो समयसम्म भएको साइबर आक्रमणमा ड्रीमहोस्टका ग्राहकका फाइल र इमेल चोरी भएको रिपोर्ट appeared first on Technology Khabar.