मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर

  • बिहीबार २० कात्िक २०८३ ०९:४७ PM
अमेरिकी प्रविधि कम्पनी मेटाले एआईमा आधारित कोडिङ स्टार्टअप कन्डक्टर अधिग्रहण गरेको छ। कन्डक्टरले एउटै सफ्टवेयर परियोजनामा धेरै एआई एजेन्टलाई समानान्तर रूपमा परिचालन गरी काम गर्न सकिने सुविधा प्रदान गर्छ। एक्सियोसले The post मेटाले किन्यो एआई कोडिङ स्टार्टअप कन्डक्टर appeared first on Technology Khabar.