इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति

  • शुक्रबार​ २१ कात्िक २०८३ ०३:०० AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले बेहोरेको पराजयमा इरान युद्धको भूमिका रहेको स्वीकार गरेका छन् । युद्धका कारण इन्धनको मूल्य बढ्दा मतदातामा असन्तुष्टि बढेको र त्यसले निर्वाचन परिणाम प्रभावित पारेको उनको भनाइ छ ।अमेरिकी संसद्का दुवै सदनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि पहिलोपटक सार्वजनिक रूपमा धारणा राख्दै ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको टिप्पणीलाई ‘धेरै हदसम्म सत्य’ भनेका हुन् ।उपराष्ट्रपति भान्सले इरान युद्धका कारण रिपब