चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

  • बिहीबार २० कात्िक २०८३ ०४:४४ PM
काठमाडौं । नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नुका साथै चोरी, ठगी, लुटपाट, जुवातास तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा परिचालन तीव्र बनाएको हो । प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा